नेपालीमा प्रतिरोध क्षमता राम्रो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि भएको खर्चमा नभई कोभिड– १९बारे चिन्ता लिन सांसदसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको शीर्षकमाथि उठेका प्रश्नको जवाफका क्रममा उहाँले भन्नुभयो, कहीँ कतै दुरुपयोग भएकै हुन सक्दैन भनेर … Continue reading नेपालीमा प्रतिरोध क्षमता राम्रो: प्रधानमन्त्री ओली